कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा घिमिरे तोकिए
मेरोन्यूज
२०७८ मंसिर १२ गते १२:४३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे तोकिएका छन् । यसअघिका संयोजक महादेवप्रसाद यादवले संयोजक पदबाट राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाले घिमिरेलाई संयोजक तोकेका हुन् ।
डडेल्धुराको अधिवेशन विबाद बढेपछि यादवले राजीनामा दिएका थिए । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारकै बीचमा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
भने मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएर मंसिर १ गतेदेखि सानेपा केन्द्रिय कार्यालयमा रिलेअनसन सुरु गरेका थिए ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया