दार्चुलामा ढुङ्गा लागेर शिक्षिकाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १२ गते १५:०३

कैलाली । दार्चुलामा ढुङ्गा लागेर एक शिक्षिकाको मृत्यु भएको छ ।
जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर घर भई शिद्धनाथ आबि घाजिरमा कार्यरत बालबिकास सहजकर्ता शिक्षिका दमयन्ती मन्यालको ३६ वर्षको उमेरमा मृत्यु भएको छ ।
थुमनि खन्ने बेला माथिबाट ढुङ्गा खरेर लागेर घाइते भएकी मन्यालको घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको स्थानीय शिक्षक गजेन्द्रसिंह धामीले जानकारी दिए । मृतक मन्यालका तीन छोरा रहेका छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया