एमाले महाधिवेशन : बन्दसत्रसाँझ ७ बजेदेखि सुरु हुन्छ – गोकुल बास्कोटा
मेरोन्यूज
२०७८ मंसिर १२ गते १६:४८

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन सौरहामा जारी छ । शनिवार बिहान १० बजे सुरु गर्ने स्थगित भएको बन्दसत्र अझै सुरु भएको छैन् ।
एमाले नेता गोकुल बास्कोटा पार्टी अध्यक्ष केपी ओलीलाई भेटेर फर्किने क्रममा पत्रकारहरुसँग भने, ‘आजको बन्दसत्रसाँझ ७ बजेदेखि सुरु हुन्छ ,छिटै सकिन्छ । ’
उनले आफ्नो सचिव पदको दाबी छाडेको समेत संकेत गरेका थिए ।
पत्रकारहरुले तपाईले सचिव दाबी छोड्न भएको भन्दा उनले भने,’कोही न कोहीले त्याग नगरे त सहमति नै हुँदैन नि ’
सम्बन्धित


















माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया