गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १२ गते १८:१८
काठमाडौँ । गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । १६८ जनामा गरिएको नमुना परीक्षणमध्ये २२ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकामध्ये सबैभन्दा बढी कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज कास्की १७, स्याङ्जा ३ र नवलपरासी पूर्वका १ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, आज गण्डकी प्रदेशमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका १ का ४३ वर्षीय पुरुष रहेका छन् ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।
सम्बन्धित
















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया