एमाले नेतृत्वमा सर्वसम्मत हुने ओली प्रयासमा ब्रेक, अध्यक्षमा सोमबार मतदान

चितवन । नेकपा एमालेमा सर्वसम्मत अध्यक्ष हुने केपी ओलीको चाहनामा व्रेक लागेको छ । वन्दशत्रवाट आफैले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने गरी सर्वाधिकार लिँदा र आइतबार दिनभर उनले सहमतिमा केन्द्रीय सदस्य चयनको लागि होमवर्क गर्दा समेत सफल नभएपछि अध्यक्षमा सोमबार विहान मतदान हुन लागेको हो ।
अध्यक्षमा ओलीसँग उपाध्यक्ष रहेका भीम रावलले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
ओलीले आफुलाई अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल महासचिवमा शंकर पोखरेलको नाम सहितको प्रस्ताव ल्याएका थिए । तर रावलले त्यसमा सहमति जनाएनन । उनले आफु प्रतिस्पर्धामै जान चाहेको अध्यक्ष मण्डलको बैठक मा बताएपछि अध्यक्षमा चुनाव हुन लागेको हो । उनले भने- मैले सुरुबाट नै अध्यक्षका लागि दावी गर्दै आएको छु । अध्यक्षका लागि मनोनयन दिएको छु । अव निर्वाचन मण्डलले कतिबेला समय तोक्छ त्यती बेला नै दर्ता हुन्छ ।
रातभर चुनावी प्रक्रिया पूरा गरेर सोमबार विहान ९ वजे देखि ४ वजेसम्म मतदान गर्ने गरी निर्वाचन आयोगले मतदानको कार्यतालिका बनाईसकेको छ ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया