शुक्रबार, वैशाख ४, २०८३

मध्यराती बन्दसत्रमा ओलीद्वारा ३०१ सदस्यीय केन्दीय कमिटीको सूची पेश

बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन

मेरोन्यूज २०७८ मंसिर १३ गते १:०३

काठमाडौँ । नेकपा एमाले महाधिवेशनको मध्यराती सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यी य केन्दीय कमिटीको सूची पेश गरेका छन् । शनिबार बन्द सत्र मा ओलीलाई सर्बसहमती मा केन्द्रीय कमिटी को नाम पेश गर्न जिम्मा दिएको थियो । महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया