एमाले महाधिवेशन : मनोनय दर्ता सुरु
मेरोन्यूज
२०७८ मंसिर १३ गते ८:३६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा आज निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न पदका लागि मनोनय दर्ता सुरु भएको हो ।
अहिले अनुशासन आयोगको अध्यक्ष पदका लागि केशव बडाल मनोनय दर्ता गरेका छन् । यस्तै, केन्द्रीय सदस्यका लागि पार्वती रावल र लक्ष्मीप्रसाद पोखरेलले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गर्न साढे ९ बजेसम्म समय तोकिएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका भिम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया