भिम रावलले दिए एमाले अध्यक्षको पदमा उम्मेदवारी
मेरोन्यूज
२०७८ मंसिर १३ गते ८:४१

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अध्यक्ष पदका लागि मनोनय दर्ता गरेका छन् । जारी जारी महाधिवेशनमा उम्मेदवारी दर्ता गर्दै उनले आफ्नो जित भए पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरे ।
उनले पार्टी नेतृत्व गर्न कसैले घोषणा गर्दैमा नहुने बताउँदै आफूले उम्मेदवारी दिएको बताएका थिए । उनले हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार भएको बताउँदै आफ्नो अधिकार प्रयोग गरेको बताए ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया