एमाले पदाधिकारीमा समेटिए पूर्वमाओवादीका तीन नेता
मेरोन्यूज
२०७८ मंसिर १३ गते ८:५६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा आज बिहान ३ बजे अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका छन् । उनले प्रस्ताव गरेको नामावलीमा नेकपा माओवादी केन्द्रका तीन जना पूर्व नेताहरूले पदाधिकारीको जिम्मेवारी पाएका छन् ।
महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई पदाधिकारीमा समेटेका हुन् ।
ओलीले घोषणा गरेको पदाधिकारीको सूचीमा बादल उपाध्यक्ष पदमा रहेका छन् । यस्तै, सचिवमा रायमाझी र भट्ट परेका हुन् ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया