एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक
मेरोन्यूज
२०७८ मंसिर १३ गते १५:४३

काठमाडौँ । नेकपा एमालेको १० औं महाधिवेशनमा उम्मेदवारी दिएकाको प्रभाम्भिक सूचि सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरुको सूचि सार्वजनिक गरेको हो ।
निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको छ । सूचि सार्वजनिक भएसँगै अब उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ ।
निर्वाचन समितिले छुट्याएको समयभित्र उजुरी दिन सकिने छ । कुनै उमेदवारविरुद्ध उजुरी परेमा त्यसको छानबिन गरी पुनः उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
प्रतिक्रिया