उम्मेदवारी फिर्ता हुँदैन : रावल
मेरोन्यूज
२०७८ मंसिर १३ गते १६:३०

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अाफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारसँग बोल्दै उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन् ।
उनले महाधिवेशनमा प्रतिनिकधिले नयाँ नेतृत्व छान्न पाउनु पर्ने भन्दै रावलले पार्टीमा जति आलोचना भएपनि उम्मेदवारी फिर्ता नलिने बताए । यस्तै रावलले निर्वाचन हुँदैमा पार्टी एकता नहुने भन्ने बुझ्न नमिल्ने बताए ।
उनले स्वच्छ प्रतिस्पर्धा गर्ने, नियम कानुन मान्ने, विधि मान्ने, नीति मान्ने, राष्ट्रको हितलाई सर्वोपरी मान्ने, कुराले कहिल्यै एकता कमजोर नहुने बताए ।
सम्बन्धित


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया