कांग्रेस महाधिवेशन : सलार्हीमा वडा अधिवेशनमा झडप, मतदान अधिकृतको टाउकोमा चोट
मेरोन्यूज
२०७८ मंसिर १३ गते १६:३८

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगतको वडा अधिवेशनमा दुई पक्षबीच झडप भएको छ ।
सोमबार दिउँसो संघीय निर्वाचन क्षेत्र नम्बर–४ को बलरामा झडप भएको हो ।
प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले वडा अधिवेशनका क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको जानकारी दिए ।
झडपमा बलरा नगरपालिका–८ को वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झासहित पाँचजना घाइते भएका छन् ।
उनले झडपमा मतदान अधिकृत झासहित तीन प्रहरी र एकजना सर्वसाधारण घाइते भएको जानकारी दिए । उनले भने,‘झाको टाउकोमा चोट लागेको छ । एकजना इन्स्पेक्टरको हात भाँचिएको छ ।’
सम्बन्धित


















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया