शुक्रबार, वैशाख ४, २०८३

सदर भयो कांग्रेस डडेलधुरा जिल्ला अधिवेशन

मेरोन्यूज २०७८ मंसिर १३ गते १८:१४

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा संस्थापन समूहले अधिवेशन गरेको भन्दै अर्को पक्षले विरोध जनाउँदै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

निर्वाचन समितिले वडा र पालिका अधिवेशनलाई मान्यता दिएको हो ।

प्रतिक्रिया