मेस्सीले जिते बालोन डि ओरको उपाधि
मेरोन्यूज
२०७८ मंसिर १४ गते ६:२८

काठमाडौँ । फुटबलको प्रतिष्ठित उपाधि बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले पाएका छन् । उनले यो अवार्ड कीर्तिमानी राख्दै सातौँपटक पाएका हुन् ।
उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पार्दै उक्त उपाधि पाएका हुन् । यो सिजन उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका थिए ।
३४ वर्षीय मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । उनले यो वर्ष कूल ४० गोल गरेका थिए ।
उनले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ मा यो उपाधि पाएका हुन् । पेरिसमा आयोजित अवार्ड समारोहमा मेस्सीले भने, ‘दुई वर्षपहिले नै यो अन्तिम होला जस्तो लागेको थियो ।’
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया