शुक्रबार, वैशाख ४, २०८३

माले महासचिव मैनालीले भने- राजा महेन्द्र राष्ट्रवादी थिए

मेरोन्यूज २०७८ मंसिर १५ गते १४:००

काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताएका छन् । राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनले नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तन बाहेक अरु बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको बताए । राजा महेन्द्रले दिल्ली हस्तक्षेपबाट भएका परिवर्तनलाई खारेज गरिदिएको उनले बताए ।

प्रतिक्रिया