कांग्रेस प्रदेश अधिवेशन : वागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने
मेरोन्यूज
२०७८ मंसिर १९ गते ११:१६

काठमाडौं । नेपाली कांग्रेसको वागमती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ।
शनिवार सम्पन्न भएको भएको मतदानमाको नतिजामा कुनै पनि उम्मेरद्धारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदान अहिले साढे ११ बनेबाट हुदैछ ।
पहिलो चरणको मतदानमा देउवा समुहबाट मैदानमा उठेका इन्द्र बानियाँले ९९२ मत ल्याए।
भने पौडेल समुहका जगदीश्वरनरसिंह केसीले ८७२ र सिटौला समुहबाट भीमसेनदास प्रधानले १९७ मत पाएका थिए।
कुल मतदानमा कुल २ हजार १५१ मध्ये २ हजार ८३ मत खसेको थियो। अब पहिलो र दोस्रो बढी मत ल्याउने उमेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया