रोहित शर्मा एकदिवसीय कप्तानमा नियुक्त
विराटले टेस्टमा मात्रै कप्तानी गर्ने
मेरोन्यूज
२०७८ मंसिर २३ गते १४:३९

काठमाडौँ । दक्षिण अफ्रिका भ्रमणका लागि टेष्ट टोलीको घोषणासँगै बीसीसीआईले रोहित शर्मालाई कप्तानमा नियुक्त गर्ने घोषणा गरेको छ । अब विराट कोहलीले रोहित शर्माको कप्तानीमा टी–२० र ओडीआई खेल्ने छन् ।
कोहलीले दक्षिण अफ्रिकामा टेस्ट टोलीको नेतृत्व गर्नेछन् भने र शर्मा टोलीको नयाँ उपकप्तान हुनेछन् ।
दक्षिण अफ्रिकामा हुने तीन टेष्टको शृंखलाका लागि भारतीय छनोटकर्ताले १८ सदस्यीय टोली घोषणा गरेका छन् । चयनकर्ताले टोलीको कप्तान परिवर्तन नगरेपनि उपकप्तान अजिंक्य रहाणेको स्थानमा रोहित शर्मालाई दिइएको छ ।
सम्बन्धित


















विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया