शनिबार, पुष ५, २०८२

पौडेल पक्षका नेताहरुको बैठक शशांक निवासमा

मेरोन्यूज २०७८ मंसिर २३ गते १७:४३
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समुहले सभापतिका साझा उम्मेदवार छान्न बैठकलाई निरन्तरता दिएको छ । चाक्सीबासीमा बसेको युवा नेताहरुको बैठकले कुनै निर्णय गर्न सकेको छैन ।

सभापतिको साझा उम्मेदवार छनोट गर्न पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले महामन्त्री शंशाक कोइरालाको निवासमा महाराञ्जगंजमा बैठक सुरु गरेका छन् । पौडेल पक्षबाट १४औं महाधिवेशनमा चार जनाले सभापतिमा आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया