देउवाका लागि आरजुले मागिन् भोट
मेरोन्यूज
२०७८ मंसिर २३ गते २१:२१

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आफ्नो श्रीमान तथा कांग्रेस सभापति शेर बहादुर देउवाका लागि भोट मागेकी छन् । उनले सामाजिक सञ्जालबाट देउवाका लागि भोट मागेकी हुन् ।
देउवाले कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा दोहोरिने आकांक्षा राखेका छन् । कांग्रेसको १४औं महाधिवशेन शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ ।
सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया