निधिले भने– म पनि नेतृत्वको प्रतिष्पर्धामा छु
मेरोन्यूज
२०७८ मंसिर २४ गते १८:२०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफू पनि नेतृत्वको प्रतिष्पर्धामा रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उदघाटनसत्रमा बोल्दै उनले आफू पनि नेतृत्वको प्रतिष्पर्धामा रहेको बताए ।
निधिले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्न पनि सुझाव दिएका छन् ।
निधिले आगामी निर्वाचनबाट नेपाली कांग्रेसको एकमाना सरकार बनाउनुपर्ने दायित्व रहेको उल्लेख गरे । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनु नै १४ औं महधिवेशनको सार्थकता हुने उनको भनाइ छ ।
निधिले तीन वर्षको अघिल्लो सरकारले सबै क्षेत्रलाई तहसनहस पारेको भन्दै त्यसलाई लिकमा ल्याउनुपर्ने दायित्व पनि नेपाली कांग्रेसको रहेका बताए ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया