एमसीसीविरुद्ध काठमाडौंमा २६ दलको प्रदर्शन
मेरोन्यूज
२०७८ मंसिर २४ गते २१:३७

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध विभिन्न २६ दलले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लवको नेकपा लगायत साना २६ दलहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।
उनीहरुले माइतीघर मण्डलाबाट र्याली निकालेर नयाँ बानेश्वरमा विरोधसभा गरेका थिए ।
यहि मंसिर २८ गते संसदको दशौं अधिवेशन बोलाइएपछि सो बैठकमा एमसीसीको प्रस्ताव पेश गर्ने तयारी गरेको भन्दै एमसीसी विरोधी दलहरुले प्रदर्शन गर्दै आएका छन् ।
यो २६ दलीय मोर्चाले मंसिर २८ गते संसद भवन घेराउ लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
सम्बन्धित
















गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया