कांग्रेस महाधिवेशन : संस्थापन पक्षको पदाधिकारी टुंगो लगाउन बैठक सुरु
मेरोन्यूज
२०७८ मंसिर २५ गते ९:३३

काठमाडौँ । नेपाली कांग्रेसकोे १४ औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवार मनोनयन दर्ता हुने भएको छ । उम्मेदवारको मनोनय दर्ताको समय नजिकिएसँगै संस्थापन पक्षले बैठक सुरु गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकले पदाधिकारीको टुंगो लगाउने देउवा समूहका एक पदाधिकारी आकांक्षीले जानकारी दिए ।
पदाधिकारीमा आकांक्षीको संख्या धेरै भएकाले अहिले बस्ने बैठकले उक्त विषय टुंगो लगाउने भएको हो ।
सम्बन्धित
















गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया