कांग्रेस सभापति उम्मेदवारको शुल्क ३० हजार रुपैयाँ, अरुको कति ?
मेरोन्यूज
२०७८ मंसिर २५ गते १०:०९

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारीका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५–२५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।
यसैबीच, कांग्रेसको प्रदेश अधिवेशनमा आफूखुसी शुल्क तोकिएको थियो । प्रदेश अधिवेशन गण्डकीमा सभापतिको उम्मेदवारका लागि मात्रै ९१ हजार रुपैयाँ शुल्क तोकिएको थियो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुने भएको हो । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने भएको हो ।
सम्बन्धित
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया