मीन विश्वकर्माले लिए आफ्नो उम्मेदवारी फिर्ता
मेरोन्यूज
२०७८ मंसिर २६ गते १०:३३

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले केन्द्रीय सदस्य (दलित खुल्ला)तर्फबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको बारेमा पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराएका हुन् ।
‘कांग्रेसको १४ औँ महाधिवेशनको लागि मनोनयन पत्र दर्ता गर्ने शिलशिलामा केन्द्रीय सदस्य (दलित खुल्ला)मा मेरो पनि नाम क्रं. सं. १९ मीन विश्वकर्मा दर्ता रहेको देखिएकोमा उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नभएकोले उक्त पदको उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ जानकारी गराउँदै मेरो नाम उक्त सूचीबाट हटाइदिनुहुन यो निवेदन पेश गर्दछु,’ उनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
















दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया