सिम्खडाको नेतृत्वमा माओवादीको उपत्यका प्रदेश कमिटी निर्वाचित
मेरोन्यूज
२०७८ मंसिर २६ गते २१:३६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आइतबार सम्पन्न उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनले जगत सिम्खडाको नेतृत्वमा प्रदेश कमिटी निर्वाचित गरेको छ ।
सिम्खडाको नेतृत्वमा ८ पदाधिकारी रहने गरी १ सय ४१ सदस्य समिति सर्वसम्मत निर्वाचित भएको हो ।
उपत्यका विशेष प्रदेश समितिमा उपाध्यक्ष कृष्ण केसी, संगीता खड्का र प्रकाश पाण्डे चुनिएका छन् ।
यस्तै, सचिव सुरेन्द्र बस्नेत, सहसचिव गोगन मल्ल, सहसचिव विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारी निर्वाचित भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया