कांग्रेस महाधिवेशन ः देउवालाई समर्थन गर्दै गण्डकीका मन्त्रीले गरे उम्मेदवारी फिर्ता
मेरोन्यूज
२०७८ मंसिर २७ गते १०:२१

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं अधिवेशनमा मतदान शुरु हुनुअघि गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभन्द्र शर्मा कँडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।
खस आर्यतर्फको खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका कँडेलले शेरबहादुर देउवा प्यानललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
कँडेलले विहान प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई भोट नहाल्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया