भारतको चीफ अफ डिफेन्समा नरवणे नियुक्त
मेरोन्यूज
२०७८ मंसिर २७ गते १७:४८

काठमाडौँ । भारतको वायु सेना प्रमुखमा मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ ९सीडीएस० जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको पदमा भारतको स्थल सेनाका प्रमुख नरवणे नियुक्त भएका हुन् ।
रावतको निधनपछि दोस्रो वरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी समालेका छन् । नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहान्तीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतीय सेनाका २७ औं चीफ अफ आर्मी स्टाफ रहनुभएका नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका हुन् ।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया