कांग्रेस महाधिवेशन
कांग्रेस मतगणना जारीः देउवालाई पछ्याउँदै शेखर कोइराला
मेरोन्यूज
२०७८ मंसिर २८ गते ६:३२

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार १४०५ मतगणना सकिएको छ ।
राष्टिय सभागृहमा जारी मतगणनाअनुसार शेरबहादुर देउवाले ६७८ मत पाउँदा शेखर कोइरालाले ५२० मत पाएका छन् । प्रारम्भिक चरणमा कोइरालाले पछ्याइरहेका छन् । अहिलेसम्मको गणनामा देउवा कोइरालाबीचको मतान्तर १४८ रहेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, प्रकाशमान सिंहले १०७, विमलेन्द्र निधिले ७६ र कल्याण गुरुङले ५ एक मत पाएका छन् ।
सम्बन्धित










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया