४ सय मतमा ल्याउलान् देउवाले २९४ मत ?
मेरोन्यूज
२०७८ मंसिर २८ गते ८:४५
काठमाडौं । कांग्रेसको सभापति जित्नका लागि देउवालाई अव २९४ मत आवश्यक छ । तर गन्न बाकी मत जम्माजम्मी चार सय मत मात्रै छ । ४२७६ मत गन्दा शेरबहादुर देउवा– २०४६, शेखर कोइराला १६१५, विमलेन्द्र निधि २३८, प्रकाशमानसिंह ३३५ मत ल्याएका छन् ।
निर्वाचन जित्न २ हजार ३ सय ४० मत आवश्यक छ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके थियो । तर यो मत ल्याउन देउवाले मुश्किल पर्ने देखिएको छ ।
५१ प्रतिशत मत नल्याए फेरि दुई मुख्य प्रतिस्पर्धीका बीचमा फेरि चुनाव हुने कांग्रेको विधानमा ब्यवस्था छ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया