कांग्रेस महाधिवेशनः देउवाको दुई हजार मत कट्यो
मेरोन्यूज
२०७८ मंसिर २८ गते ८:५३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सोमवार मध्यरातमा सम्पन्न मतदानको गणना अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले २ हजार मत पार गरेका छन् । तर थोरै मतले मात्रै ५० प्रतिशत नपुग्ने भएको छ ।
अहिलेसम्म ४२७६ मतगणना हुँदा
कल्याण गुरुङ – १९
प्रकाशमान सिहं – ३३५
विमलेन्द्र निधि – २३८
डा. शेखर कोइराला – १६१५
शेर बहादुर देउवा – २०४६
महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो ।
सभापति पदमा बहुमत ल्याउनका लागि २ हजार ३ सय ४० मत कटाउनुपर्ने हुन्छ ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया