हृदयेश त्रिपाठीले नयाँ पार्टी खोले
मेरोन्यूज
२०७८ मंसिर २८ गते १२:४६

काठमाडौं । लामो समय मधेसी पार्टीमा रहेर पछिल्लो समय एमाले निकट भएका हृदयेश त्रिपाठीले नयाँ पार्टी खोलेका छन् ।
उनले पछिल्लो समय आफूलाई स्वतन्त्र राजनीतिक समूह बताउने गरेका थिए ।
काठमाडौंमा मंगलबार एक कार्यक्रम गरी त्रिपाठीले जनता प्रगतिशील पार्टी घोषणा गरेका हुन् । पार्टीको संयोजक त्रिपाठी आफै छन् ।
मधेसका विभिन्न पार्टीका बदलेर झण्डै ४० वर्ष सत्ताको स्वाद लिएका त्रिपाठीले अघिल्लो चुनावमा एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका थिए ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया