३४०० मत खस्यो, ९ बजेसम्म मतदान हुने
मेरोन्यूज
२०७८ मंसिर २८ गते २०:३४

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि जारी दोस्रो चरणको मतदानको समय थप एक घण्टा थपिएको छ । अपरान्ह ३ः३० देखि साँझ ७ः३० बजेसम्म मतदान हुने भनिएपनि केन्द्रीय निर्वाचन समितिले थप आधा घण्टा समय थपेको थियो ।
तर उक्त समयसम्म पनि मतदान नसकिएपछि पुन एक घण्टा थप गरिएको छ । यस्तै राति ८ बजेसम्म ३४०० मत खसेको निर्वाचन समितिले जनाएको छ । सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।
कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ सभापति चयन गर्ने छन् ।
सम्बन्धित















मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया