थाइल्याण्डमा सेनाको हेलिकप्टर दुर्घटना, २ जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २९ गते ८:०४
काठमाडौँ । सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मंगलबार दुर्घटना ग्रस्त हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा बिहान ९ः४० बजेतिर छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेको हो । उक्त हेलिकप्टर दुर्घटना ग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान शुरु गरिएको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया