कांग्रेस उपसभापति मतगणना अपडेटः ६ सय मत गणना, धनराजकाे अग्रता
मेरोन्यूज
२०७८ मंसिर २९ गते २०:०४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिमा भएको मतदानको गणना जारी रहेको छ ।
पछिल्लो ६ सय मत गणना गर्दा धनराज गुरुङले नै अग्रता लिइरहेका छन् ।
प्राप्त परिणामअनुसार
धनराज गुरुङ्ग २५८
पुर्णबहादुर खड्का २४६
विजयकुमार गच्छदार २४६
डा चन्द्र भण्डारी २१५
दुई जना उपसभापति पदमा ७ जना प्रतिष्पर्धामा छन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया