२५२० मत गणना हुँदा गगन थापा र विश्वप्रकाश जित नजिक
मेरोन्यूज
२०७८ पुष १ गते १३:३३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदको मत गणना भइरहेको छ । सभापति र उपसभापतिको मतगणनापछि कांग्रेसमा महामन्त्री पदका लागि मतगणना भएको हो ।
दुई जना महामन्त्री पदका लागि छ जना चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनाको ताजा विवरणअनुसार सात सय मत गणना हुँदा गगन थापाले अग्रता लिएका छन् । यस्तो छ बाँकी विवरण :
गगन थापा– शेखर कोइराला समूह : १६४८
विश्वप्रकाश शर्मा- प्रकाशमान सिंह समूह : १०१९
डा. प्रकाशशरण महत- शेरबहादुर देउवा समूह : ८२७
प्रदीप पौडेल- शेरबहादुर देउवा समूह : ७४६
मिनेन्द्र रिजाल- शेखर कोइराला समूह : ४३६
डा. राजाराम कार्की- विमलेन्द्र निधि समूह : ६४
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया