कांग्रेस पार्टी कार्यालयमा पुगे ललितपुरका सिडिओ
मेरोन्यूज
२०७८ पुष १ गते १३:४६

काठमाडौँ । नेपाली कांग्रेसको पार्टी कार्यालयमा ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) पुगेका छन् । सिडिओ घनश्याम उपध्याय बिहीबार दिउँसो कांग्रेस महाधिवेशनपछि भएको मत गणनाको सुरक्षा व्यवस्थाबारे जानकारी लिन कांग्रेस पार्टी कार्यालय पुगेका हुन् ।
आज बिहानदेखि कांग्रेसको महामन्त्री पदका लागि मत गणना भइरहेको छ । महाधिवेशनले सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई निर्वाचन गरेको छ ।
यस्तै, उपसभापतिमा पूर्ण बहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।
सम्बन्धित
















जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया