कांग्रेस सहमहामन्त्री : कर्णालीका मुख्यमन्त्री परे पछाडी, वद्री पाण्डेको अग्रता
मेरोन्यूज
२०७८ पुष २ गते १४:१८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगतको सहमहामन्त्री (पिछडिएको क्षेत्र) को मतगणना अहिले कांग्रेसको केन्द्रीय कार्यालयमा जारी छ । सहमहामन्त्रीको पिडडिएको क्षेत्रबाट चुनाव लडेका कर्णालीका मुख्यमन्त्री जीवनवहादुर शाही पछाडी परेका छन् । उनलाई शेखर कोइराला पक्षका उम्मेदवार बद्रि पाण्डेले उछिनिरहेका छन् ।
मुख्यमन्त्री शाही सभापति शेरवहादुर देउवाको प्यानलवाट चुनाव लडेका थिए ।
पछिल्लो मत परिणाम अनुसार, ३१३ मत गन्दा पाण्डेले १५७ मत र जीवनबहादुर शाहीले १४४ मत पाएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको अहिले भईरहेको छ ।
सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया