नेपालमा पहिलो पटक दृष्टिविहीन फुटबलको आयोजना (तस्वीरहरु)
जुली गिरी
२०७८ पुष २ गते १५:०८

काठमाडौँ । नेपालमा पहिलो पटक दृष्टिविहीन फुटबल भएको छ । नेपाल नेत्रहिन संघले नेपालमा पहिलो पटक दृष्टिविहीन फुटबलको आयोजना गरेको हो । खेल धुम्बाराहीस्थित धन्यन्तरी फुट्सलमा भएको थियो । यसअघि नेपालमा दृष्टिविहीनका अन्य खेल हुँदै आएपनि फुटबल भने पहिलो पटक अवसर पाएको हो ।

पाँच दिनसम्म चलको खेलको आज अन्तिम दिन हो । खेलमा दुई वटा टिम रहेका छन् । एक टिममा पाँच जना खेलाडीको सहभागिता रहेको छ । खेलाडीलाई सन्देश श्रेष्ठले परिक्षण गराएका थिए । टिमको नेतृत्व बीरु श्रेष्ठले गरेका थिए । नेपाल नेत्रहिन संघका अध्यक्ष निलबाहादुर लिम्बुले दृष्टिविहिन खेलाडीको मनोबल बढाउन खेलको आयोजना गरिएको बताए । उनले भविष्यमा पाराओलम्पिकमा नेपाली दृष्टिविहिन खेलाडीहरुलाई पुराउन सकिने बताए ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया