बिहीबार, पुष १०, २०८२

मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा फरमुल्लाह निर्वाचित

मेरोन्यूज २०७८ पुष २ गते १६:१२

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् ।

मन्सुरले दुई हजार ७७६ मत ल्याएर मुस्लिम कोटाबाट विजयी भएका हुन् ।

अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन् । मन्सुर सभापति शेरबहादुर देउवा समुहबाट सह महामन्त्री मुस्लिम कोटा बनेका हुन् ।

प्रतिक्रिया