मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी
मेरोन्यूज
२०७८ पुष २ गते १८:२९

काठमाडौँ । नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति शेर बहादुर देउवा समुहका यादव मधेसीतर्फको सह महामन्त्रीमा विजयी भएका हुन् ।
केन्द्रीय पार्टी कार्यालय सानेपा गणना भएको मत परिणामअनुसार शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गर्दै उनी सहमहामन्त्रीमा विजयी भएका हुन् । महेन्द्र यादवले २०२६ मत प्राप्त गरका छन्े भने रामकृष्ण यादवले १८२० मत ल्याएका छन् ।
सम्बन्धित















सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया