सोमबार, मंसिर २९, २०८२

कांग्रेस खुला केन्द्रीय सदस्यमा कसको मत कति ?(सूचीसहित)

मेरोन्यूज २०७८ पुष ३ गते १८:४६

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुल्ला ३५ जना केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रस महाधिवेशनमा ३५ जना केन्द्रीय सदस्य पदका लागि भएको मतदानको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको हो ।

मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना १५ ठाउँमा गरिएको छ । हालसम्म करिब ११ सय मतगणना भएको बताइएको छ । मतपरिणाम आइतबार बिहानसम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

१) अजयबाबु सिवाकोटी- ३९२

२) अर्जुननरसिंह केसी- ६०२

३) उदयशमशेर राणा-७५१

४) एनपी साउद-६१३

५) कुन्दनराज काफ्ले-५९९

६) गुरु बराल-६०१

७) गोपालमान श्रेष्ठ -६५७

८) गोविन्द भट्टराई -५६६

९) जीतजंग बस्नेत-५१३

१०) जीपछिरिङ लामा-५८८

११) दिनेश कोइराला -६१३

१२) दिलेन्द्रप्रसाद बडू-६८५

१३) नैनसिंह महर-५१४

१४) पद्यनारायण चौधरी-३९९

१५) बलबहादुर केसि-६९८

१६) इमोहन आचार्य-३९०

१७) मोहनबहादुर बस्नेत -६९१

१८) बालकृष्ण खाँण-७९७

१९) रमेश लेखक-७०३

२०) रामशरण महत-६०९

२१) रामहरि खतिवडा-५७८

२२) लोकेश ढकाल-४५५

२३) शंकर ढकाल-३८८

२४) डा.शंशाक कोइराला-८८२

२५) सुनिलबहादुर थापा-६००

२६) सुरेन्द्रराज पाण्डे-५०१

२७) त्रैलोक्यप्रताप सेन-४६५

२८) ज्ञानेन्द्रबहादुर कार्की-६७८

२९) टेकराज पौडेल-४१३

३०) तारणीदत्त चतौट-४६७

३१) केदार कार्की-३९६

३२) सुरेशचन्द्र चालिसे-३८२

३३) धावा गुरुङ-३८६

३४) गणेश लामा-५८९

३५) मदन अमात्य-४०९

प्रतिक्रिया