कांग्रेसको खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना, कसको मत कति ?
मेरोन्यूज
२०७८ पुष ३ गते २०:५३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०:३० बजेदेखि मतगणना सुरु भएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना १५ ठाउँमा भइरहेको छ ।
खुल्लातर्फ ३५ जना केन्द्रीय सदस्यको मतगणना भइरहेको हो । कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म १५८९ मतगणना भएको छ । जसमा शशांक कोइरालाले १३१३ मत प्राप्त गरी शिर्ष स्थानमा रहेका छन् ।
यस्तै १०२२ सहित एनपी साउद दोस्रो र रमेश लेखक ९६९ मतसहित तेस्रो स्थानमा छन् । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।


सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया