सत्तारुढ गठबन्धनको बैठक सुरु, बालुवाटारबाट अध्यक्ष नेपाल बाहिरिए
मेरोन्यूज
२०७८ पुष ४ गते १५:४०

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि गठबन्धनको बैठक बसेको हो ।
प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् ।
बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनुपस्थित रहेका छन् । बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालले अर्को बैठकमा जानु पर्ने भएकाले बाहिरिएको बताए ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया