२९९३ मतगणनामा खुलातर्फ केन्द्रीय सदस्यमा कसको मत कति ?
मेरोन्यूज
२०७८ पुष ४ गते १५:५३

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना जारी छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको लागि भएको मतगणना केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३:१५ बजेसम्म २९९३ मतगणना भएको छ । जसमा शशांक कोइरालाले सर्वाधिक २४४२ मत प्राप्त गरेका छन् भने एनपी साउद १८९६ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् । कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो ।
सम्बन्धित















सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया