कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शीर्ष ३५ भित्र काे-को परे (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका खुल्ला केन्द्रीय सदस्यको मत गणना जारी छ । शनिवारदेखि जारी मत गणनामा दिउँसो साढे ३ बजेसम्म २९९३ मत गणना सकिएको छ ।
९९ उम्मेदवारमध्ये ३५ जनामा डा.शशांक कोइरलादेखि अजयबाबु सिवाकोटी सम्म परेका छन् ।
डा. शशांक कोइराला – २४४२
एनपी साउद – १८९६
बालकृष्ण खाण – १८५१
उदय शमशेर राणा – १८०८
रमेश लेखक – १७८२
शंकर भण्डारी – १७७१
रामहरी खतिवडा – १७७०
ज्ञानेन्द्र बहादुर कार्की – १७६४
अर्जुननरसिंह केसी – १७१०
जिपछिरिङ्ग लामा – १६५४
गोपालमान श्रेष्ठ – १६४६
जितजंग बस्नेत – १५९६
डा। रामशरण महत – १५७७
नैनसिंह महर – १५७१
सुनिलबहादुर थापा – १५६६
दिलेन्द्र प्रसाद बडुँ – १५४८
बलबहादुर केसी – १५३८
मोहनबहादुर बस्नेत – १५२४
गोविन्द भट्टराई – १५२४
दीपक गिरी – १४४८
कुन्दनराज काफ्ले – १४३६
सुरेन्द्रराज पाण्डे – १४१०
पदमनारायण चौधरी – १३७७
गुरु बराल – १२३४
सञ्जयकुमार गौतम – १२१९
प्रा.डा. गोविन्दराज पोखरेल – ११९१
राजिव ढुंगाना – ११७८
मदनबहादुर आमात्य – ११५९
दिनेश कोइराला – ११५३
गणेश लामा ११३४
अजय बाबु शिवाकोटी – ११३३
मोहन आचार्य – ११२६
उमेशजंग रायमाझी – १११९
डा.गोपाल दहीत – १११८
कृष्णकिशोर घिमिरे – ११००
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया