कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा ३५९५ गणनामा टप १० मा को-को परे (सूचीसहित)
मेरोन्यूज
२०७८ पुष ४ गते १७:४१

काठमाडौं । नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म ३ हजार ५ सय ९५ मत गनिएको छ । जसमा टप १० मा शंशाक कोइरालादेखि अर्जुन नरसिंह केसीसम्म रहेका छ ।
सबैभन्दा बढी मत ल्याएर पहिलो नम्बरमा शंशाक कोइराला रहेका छन् । कोइरालले २ हजार ९४० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, दोस्रोमा एनपी साउद २ हजार २६१ मत, तेस्रो बालकृष्ण खाँण २,२०७ मत,चौथो उदय समशेर राणा २ हजार १६७ मत, पाँचौ रामहरि खतिवडा २,१४७ मत, छेटौ रमेश लेखक २,१३१ मत, सातौं ज्ञानेन्द्र कार्की २,१२७ मत ल्याए ।
आठौंमा शंकर भण्डारी २,११२ मत, नांवौं जिप छिरिङ लामा २ हजार ३५ मत र दशौमा अर्जुन नरसिंह केसी रहेका छन् । केसीले २ हजार ३५ मत ल्याउका छन् ।
सम्बन्धित











आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया