एमसीसी अध्ययन गर्न सत्ता गठबन्धनको कार्यदल गठन
ज्ञानेन्द्रवहादुर कार्की, नारायणकाजी श्रेष्ठ र झलनाथ खनाल रहेको तीन सदस्यीय कार्यादल
मेरोन्यूज
२०७८ पुष ४ गते १९:२५

काठमाडौं । सत्तासिन दलमै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा साझा सहमति जुटन नसकेपछि त्यस विषयमा अध्इयन गर्न तीन सदस्यीय कार्यादल गठन भएको छ । कार्यदलमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल छन् ।
यो कार्यदलले एमसीसी सम्झौताका विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया