कांग्रेस केन्द्रीय सदस्य महिला खुलातर्फ को- को परे नयाँ ?
मेरोन्यूज
२०७८ पुष ५ गते २२:०२

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार केन्द्रीय सदसय भएका ३ जना नयाँ अनुहार हुन् भने बाँकी पुरानै हुन् ।
नयाँमा शुसीला ढकाल आचार्य, डा आरजु राणा देउवा र रंमती शाही हुन् । अन्य डा डिला सङ्ग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडेल पुरानै अनुहार हुन् । महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मतपरिणाम यसअघि सार्वजनिक भइसकेको छ ।
सम्बन्धित














इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया