बुधबार, पुष २, २०८२

अमेरिकी डलर भाउ घट्यो, अरुको कति ?

मेरोन्यूज २०७८ पुष ६ गते ८:४६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विनिमय दर सार्वजनिक गरेको छ । बैंकले आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

यस्तै, युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ४४ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०४ पैसा र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रतिक्रिया