संसदको बैठकमा पत्रकार प्रवेशमा रोक
मेरोन्यूज
२०७८ पुष ६ गते १३:४५

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा पत्रकारलाई रोक लगाइएको छ । बैठकमा पत्रकारहरूले प्रत्यक्ष रिपोर्टिङ गर्ने पाउने व्यवस्थामा रोक लगाइएको हो ।
यसअघि संसद बैठक चलिरहँदा पत्रकारलाई बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न पाउने व्यवस्था रहेको थियो । मंगलबार पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ ।
पत्रकार प्रवेश गर्ने ढोकासमेत बन्द गरिएको छ । उनीहरुलाई संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न आग्रह गरिएको छ ।
सम्बन्धित
















पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया